समाचार

प्रहरी प्रशासन मूकदर्शक,चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग रोकिएन

सिरहा, २७ कार्तिक_ बाम लोकतान्त्रिक गठबन्धनबाट सिराहा क्षेत्र नं. ३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा माओवादी केन्द्रका विश्वनाथ साह र...

Read more

उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

सप्तरी । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रका जिहादविरुद्ध प्रदर्शन भएकाे छ ।...

Read more

सिरहाको कल्याणपुरमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गयो ।

सिरहा, सिरहाको कल्याणपुर नगरपालिका वडा नं. १० स्थित परचिल्वा र नवकाटोल बीचमा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गयो । सिरहामा...

Read more

प्रतिनिधिसभाका उम्मेदवारले कुन क्षेत्रमा कति खर्च गर्न पाउँछन् ? (सूची)

सिरहा-निर्वाचन आयोगले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले प्रतिनिधिसभामा...

Read more

एमाले जसपा गठबन्धनमा सामेल हुने प्रयासमा, जसपा २५ सिट पाउने !

काठमाडौं । यसपटक पनि दसैँमा कुनै सरप्राइज हुँदैछ रु सत्ता गठबन्धनको तेस्रो ठूलो घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले...

Read more

यी हुन् कांग्रेसका ११० जना समानुपातिक उम्मेदवार

नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । सूचीमा खस आर्य पुरुषको १ नम्बरमा प्रवक्ता...

Read more

काठमाडौं कोर-सिटीको ४४ वर्ष पुरानो सामुदायिक घरमा चल्यो महानगरको डोजर

सर्वोच्च अदालतमा वचिाराधीन मुद्दासमेत बेवास्ता गर्दै काठमाडौं महानगरपालकिाले शुक्रबार मध्य-सहरको थायमदू ९बांगेमुढा० स्थति ४४ वर्ष पुरानो सामुदायकि घरमा डोजर चलाएको...

Read more

रुस–युक्रेन शान्तिका लागि प्रधानमन्त्री मोदी, पोपसहितको प्यानल गठन गर्नुपर्छ — मेक्सिको

मेक्सिकोले रुस र युक्रेनबीच मध्यस्थता गर्न प्रधानमन्त्री नरेन्द्र मोदी, पोप फ्रान्सिस र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सम्मिलित परिषद्ले प्रस्ताव गरेको...

Read more

उत्तर कोरियाद्वारा पूर्वीसागरमा ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी –  उत्तर कोरियाले आइतबार पूर्वीसागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा...

Read more

प्रधानमन्त्रीको दौडमा नरहेको प्रचण्डको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू प्रधानमन्त्रीको दौडमा नरहेको दावी गर्नुभएको छ । चितवनमा सोमबार...

Read more
Page 3 of 4 1 2 3 4