Monday, March 2, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहा माघ १७। सिरहामा अधिकान्स डेरी मापदण्ड विपरीत रहे पनि सरोकारवाला मौन देखिएको छन।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय लहान र सरोकारवालाहरु आज हुलाकी रहेको होटल डेरीको अनुगमन क्रममा दर्जनौं कार्वाही गरेको छ।

सिरहाको हुलाकी रहेको गधहिडेरी,उँम डेरी ,एच एम डेरी,जनभरोसा डेरी लगायतका डेरी मापदण्ड विपरीत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सप्तरी प्रमुख सुरेश महतो वताए ।यस डेरीहरुमा अखाद्य पदार्थ प्रयोग गरेको र प्रक्रिया पुरा नगरी संचालन गरेको घरेलु तथा साना उद्योग कार्यालय लहान प्रमुख दिपेन्द्र यादवले बताए ।

नेपालमा डेरी क्षेत्रको नियमन, दूध तथा दुग्ध पदार्थको स्वच्छाता एवम् गुणस्तर निर्देशिका २०७५ ले निर्देश गरेको मापदण्ड, असल उत्पादन अभ्यासका पुर्वाधारको प्रयोग नगरेको जानकारहरु भन्छ ।
त्यस्तै हुलाकीमा रहेको दर्जनौं होटलहरुमा सरसफाइ नरहेको ,भाडामा रहेको पुनरानो तेल पटकपटक प्रयोग गरेको अजय होटल, भगवती होटल बमबम होटल ,भगवानपु होटल र खडका होटल कार्वाही गरेको छ ।

Bitu Singh

Bitu Singh

थप समाचार

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

Next Post
अयोध्यामा कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

अयोध्यामा कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु बि.क. निर्बिरोध निर्बाचित

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु बि.क. निर्बिरोध निर्बाचित

कृष्णनगर ३ मा निःशुल्क आँखा शिविर, २ सय ५० जना लाभान्वित

कृष्णनगर ३ मा निःशुल्क आँखा शिविर, २ सय ५० जना लाभान्वित

शुद्ध खानेपानिबाट बन्चित छन शुद्धोधनबासी

शुद्ध खानेपानिबाट बन्चित छन शुद्धोधनबासी

कपिलवस्तु बहुमुखी क्याम्पस अनुदान आयोगको उच्च शिक्षामा उत्कृष्टताको प्रबर्द्धन कार्यक्रममा छनोट

कपिलवस्तु बहुमुखी क्याम्पस अनुदान आयोगको उच्च शिक्षामा उत्कृष्टताको प्रबर्द्धन कार्यक्रममा छनोट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .