Monday, July 14, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई ।


सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई ।
सर्लाही, माघ ९ गते– सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई मायाको चिनो सहित कर्मचारी मिलन केन्द्र, सर्लाहीद्वारा भव्य विदाइ गरिएको छ । विगत १३ महिना आगाडी सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हाल्नु भएका गौतम गृह मन्त्रालयमा सरुवा भएपछि उहाँको विदाई गरिएको हो । मृदुभाषी, सरल, शालिन, भद्र, निर्भिक, निडर, प्रभावकारी समन्वयकारी एवं विकासप्रेमी छवी बनाउनु भएका गौतमलाई आज कर्मचारी मिलन केन्द्र, सर्लाहीले मायाको चिनो, दोसल्ला,अविर, फूलमालाले सम्मान गर्दै विदाई गरेको हो ।
उहाँ आज नै सर्लाही छोडदै हुनुहुन्छ । फेरि भेटौला कार्यक्रम मार्फत आयोजना गरिएको विदाई समारोहमा वक्ताहरूले प्रमुख जिल्ला अधिकारी गौतम सबैको साथ र सहयोगले स्थानीय तहको निर्वाचन-२०७९, प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचन-२०७९, जिल्लाको शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रूपान्तरण, विपद व्यवस्थापन, समन्वय सहजीकरण, सदाचार र आर्थिक अनुशासनस्थिती मजवुत बनाउनमा भएको प्रयास सराहनीय रहेको बताउनुभयो । वक्ताहरूले विकास निर्माणमा सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय तथा सहजीकरणको शुरुवात भएको भन्दै अझै सार्थक र प्रभावकारी बनाउन निरन्तरता दिनु पर्ने बताउनु भयो । केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले जनभावनालाई आत्मसाथ गरेर बढने गौतमको स्वभावले कर्मचारीलाई उच्च मनोवलका साथ कार्य सम्पादन गर्न ठुलो मद्दत मिलेको बताउनु भयो ।
वरिष्ठ उपाध्यक्ष सुवेदीले विकासका काममा सहजीकरण गर्ने जिम्मेवारीले जनप्रतिनिधीहरूलाई थप हौसला थपेको विश्वास व्यक्त गर्नु भयो । उहाँले आफ्नो व्यक्तिगत तथा केन्द्रको तर्फबाट प्रजिअ गौतमलाई प्रजिअको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा भर्खरै जिल्लामा नेपाल प्रहरीका प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप-अनुसन्धान निर्देशकको जिम्मेवारी सम्हाल्नु भएका क्रमश: नरेशराज सुवेदी र संन्तोष ढुंगेललाई अविर, माला, गम्छाले स्वागत गरिएको थियोे । सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई । सर्लाही, माघ ९ गते– सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई मायाको चिनो सहित कर्मचारी मिलन केन्द्र, सर्लाहीद्वारा भव्य विदाइ गरिएको छ । विगत १३ महिना आगाडी सर्लाहीको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हाल्नु भएका गौतम गृह मन्त्रालयमा सरुवा भएपछि उहाँको विदाई गरिएको हो । मृदुभाषी, सरल, शालिन, भद्र, निर्भिक, निडर, प्रभावकारी समन्वयकारी एवं विकासप्रेमी छवी बनाउनु भएका गौतमलाई आज कर्मचारी मिलन केन्द्र, सर्लाहीले मायाको चिनो, दोसल्ला,अविर, फूलमालाले सम्मान गर्दै विदाई गरेको हो । उहाँ आज नै सर्लाही छोडदै हुनुहुन्छ ।
आयोजना गरिएको फेरि भेटौला कार्यक्रम मार्फत विदाई समारोहमा वक्ताहरूले प्रमुख जिल्ला अधिकारी गौतम सबैको साथ र सहयोगले स्थानीय तहको निर्वाचन-२०७९, प्रतिनिधि सभा सदस्य एवं प्रदेश सभा सदस्य निर्वाचन-२०७९, जिल्लाको शान्ति, सुरक्षा, अपराध नियन्त्रण, सुशासन र सेवा प्रवाह, सामाजिक सुधार र रूपान्तरण, विपद व्यवस्थापन, समन्वय सहजीकरण, सदाचार र आर्थिक अनुशासनस्थिती मजवुत बनाउनमा भएको प्रयास सराहनीय रहेको बताउनुभयो । वक्ताहरूले विकास निर्माणमा सम्बन्धित सरोकारवाला पक्षसँग समन्वय तथा सहजीकरणको शुरुवात भएको भन्दै अझै सार्थक र प्रभावकारी बनाउन निरन्तरता दिनु पर्ने आवश्यकता आैल्याउनु भयो । केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदीले जनभावनालाई आत्मसाथ गरेर बढने गौतमको स्वभावले कर्मचारीलाई उच्च मनोवलका साथ कार्य सम्पादन गर्न ठुलो मद्दत मिलेको बताउनु भयो । वरिष्ठ उपाध्यक्ष सुवेदीले विकासका काममा सहजीकरण गर्ने जिम्मेवारीले जनप्रतिनिधीहरूलाई थप हौसला मिलेको विश्वास व्यक्त गर्नु भयो ।
उपाध्यक्ष सुवेदीले आफ्नो व्यक्तिगत तथा केन्द्रको तर्फबाट प्रजिअ गौतमलाई जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएकोमा हार्दिक आभार व्यक्त गर्दै सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा भर्खरै जिल्लामा नेपाल प्रहरीका प्रहरी उपरीक्षक र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उप-अनुसन्धान निर्देशकको जिम्मेवारी सम्हाल्नु भएका क्रमश: नरेशराज सुवेदी र संन्तोष ढुंगेललाई अविर, माला, गम्छाले स्वागत गरिएको थियोे । कर्मचारी मिलन केन्द्रका वरिष्ठ उपाध्यक्ष होमनाथ सुवेदी, उपाध्यक्ष गोपाल प्रसाद गौतम, सचिव सुनिल कुशवाहा, सदस्यहरू जितेन्द्र किशोर गुप्ता, रञ्जय कुमार महतो, राज कुमार थापा, प्रमुख सेनानी अभिषेक कार्की, प्रहरी उपरीक्षक नरेशराज सुवेदी, उप-अनुसन्धान निर्देशक सन्तोष ढुंगेल, सप्रजिअ हरि प्रसाद अधिकारी,बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेश महतो, मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतम, चक्रघट्टा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजीव यादव, ब्रह्मपुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेस यादव, शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख रामअधार सिंह कुशवाहा लगायत कर्मचारी मिलन केन्द्रका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुखहरूको उपस्थिती रहेको थियोे । कार्यक्रम केन्द्रका सचिव सुनिल कुशवाहाले सञ्चालन गर्नुभएको थियो ।
Bitu Singh

Bitu Singh

थप समाचार

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

Next Post
सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

अयोध्यामा कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

अयोध्यामा कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु बि.क. निर्बिरोध निर्बाचित

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु बि.क. निर्बिरोध निर्बाचित

कृष्णनगर ३ मा निःशुल्क आँखा शिविर, २ सय ५० जना लाभान्वित

कृष्णनगर ३ मा निःशुल्क आँखा शिविर, २ सय ५० जना लाभान्वित

शुद्ध खानेपानिबाट बन्चित छन शुद्धोधनबासी

शुद्ध खानेपानिबाट बन्चित छन शुद्धोधनबासी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .