बागमती प्रदेश

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

नेकपा माओवादी केन्द्रले शिक्षा मन्त्री फेरबदलबाट शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको ठहर गरेको छ । साथै शिक्षकका मागहरू सम्बोधनका...

Read more

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए पनि नघटाई बिक्री भइरहेको पाइएको छ । गत चैतको तेस्रो साता सिमेन्टको मूल्य...

Read more

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

काठमाडौं । सरकारले प्रत्येक वर्ष माघ १४ गते सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाउने भएको छ । मंगलबारको मन्त्रिपरिषद्का निर्णय...

Read more

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

हेटौंडा । बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुणर् नेपालीलाई बधाई...

Read more

लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौँ । देशका वभिन्नि स्थानबाट १४ जना लागुऔषधसहति पक्राउ परेका छन् । सन्धिुलीको हरहिरपुरगढी गाउँपालकिा(७ भुताहा र काभ्रेको समिानाबाट अवैध...

Read more

यी ९ अवस्थामा बैंकहरूले पाउने छन् अन्तमि ऋण सुविधा

नेपाल राष्ट्र बैंकले आइतबार अन्तिम ऋणदाता सुविधा सम्बन्धि नियमावली जारी गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरेको यो सुविधा...

Read more

आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन

सिरहा – निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल...

Read more

प्रतिनिधिसभाका उम्मेदवारले कुन क्षेत्रमा कति खर्च गर्न पाउँछन् ? (सूची)

सिरहा-निर्वाचन आयोगले मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा निर्धारण गरेको छ । आयोगले प्रतिनिधिसभामा...

Read more

एमाले जसपा गठबन्धनमा सामेल हुने प्रयासमा, जसपा २५ सिट पाउने !

काठमाडौं । यसपटक पनि दसैँमा कुनै सरप्राइज हुँदैछ रु सत्ता गठबन्धनको तेस्रो ठूलो घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले...

Read more

दशैँमा २० लाखले उपत्यका छोड्ने

काठमाण्डौं । बडादशैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरूपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै...

Read more