Sunday, July 13, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

लागुऔषधसहित १४ जना पक्राउ


लागुऔषधसहित १४ जना पक्राउ

काठमाडौँ । देशका वभिन्नि स्थानबाट १४ जना लागुऔषधसहति पक्राउ परेका छन् । सन्धिुलीको हरहिरपुरगढी गाउँपालकिा(७ भुताहा र काभ्रेको समिानाबाट अवैध लागुऔषध गाँजा करबि ७६ केजी ५ सय ग्रामसहति २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही हरविन नगरपालकिा(२ बस्ने २३ वर्षीय प्रलात कुमार थोकर र सोही नगरपालकिा(८ बस्ने ३३ वर्षीय देउकुमार स्याङ्तान रहेका छन् । प्रहरी चौकी क्यानेश्वरबाट खटएिको प्रहरीले क्यानसरिबाट भुताहातर्फ आउँदै गरेको प्र।०२(०३(०१८ प ८०६५ नम्बरको मोटरसाइकलबाट १ वटा बोरा र हाल नम्बर नखुलेको मोटरसाइकलमा ल्याएको १ वटा बोरा गरी दुवै बोराबाट उक्त परमिाणको लागुऔषध फेला परेको हो ।

प्रहरीले जाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले प्रहरी टोलीलाई देख्नासाथ उक्त गाँजाको बोरा फाली मोटरसाइकल सहति फरार भएका थएि । प्रहरीले प्र।०२(०३(०१८ प ८०६५ नम्बरको मोटरसाइकलमा सवार प्रलात कुमार थोकर र देउकुमार स्याङ्तानलाई पक्राउ गरेको छ भने हाल फरार नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तहिरूको समेत खोजी गररिहेको छ ।

कैलालीको धनगढी उपमहानगरपालकिा(४ यातायात कार्यालय अगाडबिाट अवैध लागुऔषध ब्राउन सुगर २ ग्राम २ सय ५० मलिग्रिामसहति ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालकिा(५ बस्ने ३० वर्षीय नरेश खड्का, ३० वर्षीय लक्ष्मण खड्का र सोही उपमहानगरपालकिा(११ बस्ने ३० वर्षीय देवेन्द्र खड्का रहेका छन् । जल्लिा प्रहरी कार्यालय कैलालीबाट खटएिको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहति फेला पारी पक्राउ गरेको हो ।

यसैगरी कैलालीको टकिापुर नगरपालकिा(१ स्थति सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ सय ६० मलिग्रिामसहति २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालकिा(१ राजीपुर बस्ने २४ वर्षीय आबनिाश चौधरी र २२ वर्षीय वक्रिम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय टकिापुरबाट खटएिको प्रहरीले बा(५४ प ४४८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागुऔषधसहति फेला पारी पक्राउ गरेको हो ।

पर्सा, वीरगन्ज महानगरपालकिा(३१ मलिनचोकबाट अवैध लागुऔषध गाँजा २४ केजीसहति सोही महानगरपालकिा(३२ टेढा बस्ने वर्ष ५४ वर्षीय रमतुल्ला मयिा सहति ४ जनालाई बहिीबार बहिान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मलिनचोकबाट खटएिको प्रहरीले जतिपुरबाट मनवातर्फ जाँदै गरेको ना(२ ह ३०८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहति फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, पर्सा, पटेर्वासुगौली गाउँपालकिा(३ सोनवर्सा बस्ने ३८ वर्षीय जैनुल होदाको घरबाट अवैध लागुऔषध गाँजा २९ कलिोग्रामसहति २ जनालाई बहिीबार बहिान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जैनुल र मकवानपुर लाउती गाउँपालकिा(३ बस्ने ५० वर्षीय रामजी थङि रहेका छन् । वशिेष सूचनाको आधारमा जल्लिा प्रहरी कार्यालय पर्साबाट खटएिको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहति फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, धरान उपमहानगरपालकिा(१५ स्थति कोकोनट हाउसबाट अवैध लागुऔषध ब्राउन सुगर ३ सय मलिग्रिाम, नयिन्त्रति औषध िट्रामाडोल ४० ट्याब्लेट, स्पास्पेइन ४० ट्याब्लेट र नगद ६० हजार ३ सय ५० रुपैयाँसहति सोही उपमहानगरपालकिा(५ घर भई हाल सोही ठाउँ बस्ने २७ वर्षीय जेल्स राईलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालयबाट खटएिको प्रहरीले उनलाई उक्त ब्राउन सुगरसहति फेला पारी पक्राउ गरेको हो ।

Bitu Singh

Bitu Singh

थप समाचार

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

Next Post
कञ्चनरुपको वैरवमा आगलागी हुँदा तीन घर जलेर नष्ट,

कञ्चनरुपको वैरवमा आगलागी हुँदा तीन घर जलेर नष्ट,

वार्षिकोत्सव

वार्षिकोत्सव

मारुती सिमेन्ट लि. कारखानामा एक मजदुरको दुर्घटनामा परी मृत्यु

मारुती सिमेन्ट लि. कारखानामा एक मजदुरको दुर्घटनामा परी मृत्यु

कोशीमा खसेको ट्रक निकालिए

कोशीमा खसेको ट्रक निकालिए

सिरहामा कार्यरत्त एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना

सिरहामा कार्यरत्त एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .