Sunday, July 13, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

कपिलवस्तु बहुमुखी क्याम्पस अनुदान आयोगको उच्च शिक्षामा उत्कृष्टताको प्रबर्द्धन कार्यक्रममा छनोट


कपिलवस्तु बहुमुखी क्याम्पस अनुदान आयोगको उच्च शिक्षामा उत्कृष्टताको प्रबर्द्धन कार्यक्रममा छनोट

कपिलवस्तु । विश्वविद्यालय अनुदान आयोगको उच्च शिक्षामा उत्कृष्टताको प्रबर्द्धन कार्यक्रममा कपिलवस्तुको शैक्षिक धरोहरको रुपमा रहेको कपिलवस्तु बहुमुखी क्याम्पस छनोट भएको छ । विश्वविद्यालय अनुदान आयोग र विश्व बैंकको सहकार्यमा संचालित तेस्रो चरणको कार्यक्रम उच्च शिक्षामा उत्कृष्टताको प्रबर्द्धनमा कपिलवस्तु जिल्लाको कपिलवस्तु बहुमुखी क्याम्पस छनोट भएको छ । क्याम्पसबाट प्राप्त प्रस्तावनाको आधारमा अनुदान आयोगले यश क्याम्यसलाई छानेको हो ।

देशभरबाट ७९ वटा क्याम्पसलाई अनुदान आयोगले छनोट गरेको छ । अनुदान आयोगले उत्कृष्ट शैक्षिक संस्थालाई छनोट गरेको हो । यस परियोजनामा छनोट भएका क्याम्पसहरुले भौतिक पूर्वाधार विकास, अनुसन्धान प्रर्वधन, वातावरण अनुकुल पूर्वाधार विकास, क्याम्पसभित्र सुचना प्रविधि पूर्वाधारको विकास, ट्रेसर स्टडी, विद्यार्थी नतिजा सुधार, विज्ञान तथा कम्प्युटर प्रयोगशाला निर्माण र शिक्षक कर्मचारीको क्षमता विकास लगायतका कार्यक्रममा वित्तिय अनुदान सहायता प्राप्त गर्न सकिने कपिलवस्तु बहुमुखी क्याम्पसका विश्वविद्यालय अनुदान आयोगका फोकल पर्सन प्रमुख रमेश घिमिरेले बताउँनुभयो ।

उहाँका अनुसार परियोजनाबाट प्राप्त हुने सहयोग रकम परिणाममा आधारित रहेको छ, तसर्थ क्याम्पसहरुले कुनै कार्यक्रम सम्मपन्नगरी त्यसको प्रतिबेदन बुझाए पश्चात त्यसमा लागेको सम्मपुणर् खर्च विश्व विद्यालय अनुदान आयोगमा दाबि गर्न सक्छन र नियामअनुसार भुक्तानी प्राप्त गर्न सक्छन । घिमिरेले ले क्याम्पसले पाएको यो अवसरलाई सहि रुपमा प्रयोग हुने कुरामा विश्वास व्यक्त गर्नु भयो । विश्वविद्यालय अनुदान आयोगले उच्च शिक्षामा उत्कृष्टताको प्रबर्द्धन शीर्षकमा १ अर्व २० करोड बजेट विनियोजन गरेको छ

Bitu Singh

Bitu Singh

थप समाचार

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

Next Post
दाइजो लएिको कसुरमा नेहा चौधरीकी ससुरा पक्राउ

दाइजो लएिको कसुरमा नेहा चौधरीकी ससुरा पक्राउ

यी ९ अवस्थामा बैंकहरूले पाउने छन् अन्तमि ऋण सुविधा

यी ९ अवस्थामा बैंकहरूले पाउने छन् अन्तमि ऋण सुविधा

लागुऔषधसहित १४ जना पक्राउ

लागुऔषधसहित १४ जना पक्राउ

कञ्चनरुपको वैरवमा आगलागी हुँदा तीन घर जलेर नष्ट,

कञ्चनरुपको वैरवमा आगलागी हुँदा तीन घर जलेर नष्ट,

वार्षिकोत्सव

वार्षिकोत्सव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .