Friday, June 13, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

माइक्रोफाइनान्स लघुवित्त द्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।


माइक्रोफाइनान्स लघुवित्त द्धारा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न ।

सिरहा । माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले गोलबजार शाखा कार्यालयद्वारा सिरहामा केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा साना तथा मझौला व्यापारी कृषक महिलाहरूलाई विशेष गरी लघुवित्त कर्जा र बचत सम्बन्धी व्यवसाय दर्ता, व्यवसाय योजना, कर्जा सदुपयोगिता, बित्तिय व्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्तले समाजमा पारेको सकारात्मक परिवर्तन र बैंकिङ सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गराउने उद्देश्यले सञ्चालन गरिएको थियो ।

माइक्रोफाइनान्स लघुवित्तद्धारा गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रममा प्रमुख अतिथि गोलबजारका नगर प्रमुख श्याम कुमार श्रेष्ठ र विशिष्ट अतिथि उपप्रमुख मान्ती साह तथा अतिथिमा वडा अध्यक्ष सकलदेव यादव लगायतका सहभागिता रहेका थिए ।

उक्त कार्यक्रममा समुहमा आबद्ध १०० भन्दा बढि महिला सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा उत्कृष्ट भएका केन्द्रसदस्यहरुलाई नगद सहित प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो भने समुहमा आबद्ध सदस्यलाई सबै भन्दा धेरै ग्रेड ल्याउने ब्यक्तिलाई नगद सहित प्रमाणपत्रद्धारा संस्थाका केन्द्रीय कार्यालयका अनुगमन अधिकृत अर्जुन गौतमले सम्मान गरेको छ ।

संस्थाका जिल्ला भरी समुहमा आबद्ध सबै क्षेत्र र बर्गका साना तथा मझौला व्यापारी, कृषकहरूलाई प्रोत्साहन, सचेतना र सशक्तीकरण गर्ने उद्देश्यले यस्ता कार्यक्रम गरिएको र आगामी दिनमा पनि यस वित्तिय संस्थाले वित्तिय साक्षरता कार्यक्रम तथा अन्य कार्यक्रमहरू सञ्चालन गर्दै जाने शाखा प्रबन्ध महेश कुमार चौधरी जानकारी दिए ।

उक्त कार्यक्रम तथा गोष्ठी गोलबजारको न्यु ग्रीनलाईड होटलमा सम्पन्न गरेको छ । संस्थाका केन्द्रीय कार्यालयका अनुगमन अधिकृत अर्जुन गौतम र कर्जा असुली अधिकृत अर्जुन पौडेल तथा सूचना प्रविधिका विभागीय प्रमुख सुसिल कुमार पुडासैनी लगायत शाखा प्रबन्ध महेश कुमार चौधरी गरी ६ जना कर्मचारीहरूको सहभागितामा साक्षरता कार्यक्रम तथा गोष्ठी आयोजना गरेको थियो ।
You sent

Bitu Singh

Bitu Singh

थप समाचार

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनमा मिर्चैयाले मधेस प्रदेशकै सर्वोत्कृष्ट अङ्क प्राप्त गरे ।

स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनमा मिर्चैयाले मधेस प्रदेशकै सर्वोत्कृष्ट अङ्क प्राप्त गरे ।

मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन

मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन

Next Post
बिआरआई परियोजना ऋणमा संचालन गर्नुहुदैन: पुर्व पररास्ट्रमन्त्रीद्वय

बिआरआई परियोजना ऋणमा संचालन गर्नुहुदैन: पुर्व पररास्ट्रमन्त्रीद्वय

नेकपा एमाले मधेश प्रदेश सभा संसदीय दलको नेताको बैठक हुने ।

नेकपा एमाले मधेश प्रदेश सभा संसदीय दलको नेताको बैठक हुने ।

सिरहाको बरियारपट्टीमा फाइवर वाला कम्बल वितरण

सिरहाको बरियारपट्टीमा फाइवर वाला कम्बल वितरण

सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई ।

सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई ।

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .