Monday, November 3, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

डिजिटल डिटक्स : जुन गाउँमा सूर्यास्तसँगै बन्द गरिन्छ मोबाइल र टिभी


डिजिटल डिटक्स : जुन गाउँमा सूर्यास्तसँगै बन्द गरिन्छ मोबाइल र टिभी

काठमाडौं । अहिलेको युग डिजिटल युग हो । अहिले अधिकांस मानिसहरु मोबाइल फोन तथा इन्टरनेटको पहुँचमा छन् । डिजिटल प्रविधिले मानिसहरुको जिवनमा ठूलो परिवर्तन ल्याएको छ ।

घरमै बसेर आफ्नो व्यवसायिक काम गर्न सम्भव भएको छ, भर्चुअल्ली । मानिसहरुको मोबाइल तथा टेलिभिजन जस्ता ग्याजेटमा खर्च गर्ने समय बढिरहेको छ । तर यो डिजिटल दुनियामा एउटा यस्तो गाउँ छ जहाँ सूर्यास्तसँगै मानिसहरुले आफ्नो मोबाइल तथा टेलिभिजन बन्द गर्दछन् ।

उक्त गाउँमा बेलुकी हुने बित्तिकै मन्दिरमा एउटा साइरन बजाइन्छ । साइरन बजेसँगै गाउँका सबै मानिसहरु आफ्नो मोबाइल, टिभी तथा अन्य सबै ग्याजेटहरु बन्द गर्दछन् । साइरन बजेपछि स्कुले बच्चाहरु ग्याजेटबाट टाढा भएर किताब कापी समाउँछन् वा अभिभावकसँग कुराकानी गर्दछन् । दोश्रो साइरन नबज्दासम्म यो प्रक्रिया जारी रहन्छ ।

बेलुकी भएपछि मोबाइल तथा टिभी बन्द गर्ने सायद दुनियाकै एकमात्र गाउँ हो यो । भारतको महाराष्ट्रस्थित सांगलीमा रहेको उक्त गाउँको नाम मोहित्यान्चे वड गाउँ हो । त्यो गाउँमा मानिसहरु बेलुकी डेढ घण्टा मोबाइल, टिभी लगायतका ग्याजेट चलाउँदैनन् ।

करीब ३ हजार १ सय जनसंख्या रहेको उक्त गाउँमा हप्ताका सातवटै दिनमा त्यस्नो नियम पालना गरिन्छ । त्यसको निगरानीका लागि एक वार्ड वार कमिटी बनाइएको छ ।

गाउँका सरपञ्च विजय मोहितले मोबाइल तथा टिभी बन्द गर्ने प्रस्ताव राखेका छन् । उक्त विशेष अभियानमा मानिसहरुले साथ दिइरहेका छन् । स्थानीय मन्दिरबाट दिनहुँ बेलुकी ७ बजे एक साइरन बज्दछ ।

त्यसपछि मानिसहरुले आफ्नो मोबाइल फोन, टेलिभिजन सेट तथा अन्य ग्याजेटहरु बन्द गर्दछन् अनि किताब पढ्न थाल्दछन् । बालबालिकाहरु प्नि आफ्नो पढाइलेखाइमा लाग्दछन् र त्यसक्रममा अभिभावकहरुले पनि बच्चालाई पढाइमा सघाउँछन् । घरपरिवारका सदस्य सँगै बसेर कुराकानी गर्दछन् ।

डेढ घण्टापछि रातको साढे ८ बजे दोश्रो अलार्म साइरन बज्दछ । त्यसपछि मात्र मानिसहरुले घरका टिभी तथा आफ्ना मोबाइल फोन खोल्दछन् ।

सरपञ्च मोहितका अनुसार कोरोना भाइरस महामारीको लकडाउनका बेला अनलाइन कक्षा हुँदा बालबालिकाको हात हातमा मोबाइल फोन आएको हो । बच्चाहरु अनलाइन कक्षामा हुँदा अभिभावकहरु प्नि अबेरसम्म टिभी हेर्न थाले । तर जब स्कुल खुल्न थाले तब विद्यालय आएका विद्यार्थीहरु अल्छी भएको महसुस शिक्षकहरुलाई भयो । त्यसपछि गाउँमा डिजिटल डिटक्सको अभियान सुरु गरिएको हो । एजेन्सीको सहयोगमा

एमस्टार टेलिभिजन

एमस्टार टेलिभिजन

थप समाचार

सिरहामा प्रधानाध्यापक सहित तीन जनाले विद्यार्थीलाई निर्घात कुटे

सिरहामा प्रधानाध्यापक सहित तीन जनाले विद्यार्थीलाई निर्घात कुटे

मारुती सिमेन्ट लि. कारखानामा एक मजदुरको दुर्घटनामा परी मृत्यु

मारुती सिमेन्ट लि. कारखानामा एक मजदुरको दुर्घटनामा परी मृत्यु

वार्षिकोत्सव

वार्षिकोत्सव

सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई ।

सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई ।

धर्म परिवर्तनका नाममा आउने रकम रोक्न मधेशी आयोगको सुझाव

धर्म परिवर्तनका नाममा आउने रकम रोक्न मधेशी आयोगको सुझाव

सर्लाहीको क्षेत्र न.४ (ख) बाट माओवादी केन्द्रका फकिरा महतोले पाए टिकट

सर्लाहीको क्षेत्र न.४ (ख) बाट माओवादी केन्द्रका फकिरा महतोले पाए टिकट

Next Post
दसैँघरमा भित्र्याइयो फूलपाती मनाइए

दसैँघरमा भित्र्याइयो फूलपाती मनाइए

काठमाडौं कोर-सिटीको ४४ वर्ष पुरानो सामुदायिक घरमा चल्यो महानगरको डोजर

काठमाडौं कोर-सिटीको ४४ वर्ष पुरानो सामुदायिक घरमा चल्यो महानगरको डोजर

डा.बाबुराम भट्टराई चुनाव नलड्ने

डा.बाबुराम भट्टराई चुनाव नलड्ने

चतिवन मेडकिल कलेज तोडफोडमा संलग्न १० जना पक्राउ

चतिवन मेडकिल कलेज तोडफोडमा संलग्न १० जना पक्राउ

सिराहामा ढल्यो जसपाको खम्बा, केन्द्रदेखि नगरसम्मका नेताले दिए सामूहिक राजीनामा

सिराहामा ढल्यो जसपाको खम्बा, केन्द्रदेखि नगरसम्मका नेताले दिए सामूहिक राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन्?

मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन्?

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .