Monday, November 3, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

काठमाडौं कोर-सिटीको ४४ वर्ष पुरानो सामुदायिक घरमा चल्यो महानगरको डोजर

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको कागज देखाउँदा पनि नगर प्रहरी प्रमुखले हेर्नै मानेनन्


काठमाडौं कोर-सिटीको ४४ वर्ष पुरानो सामुदायिक घरमा चल्यो महानगरको डोजर

सर्वोच्च अदालतमा वचिाराधीन मुद्दासमेत बेवास्ता गर्दै काठमाडौं महानगरपालकिाले शुक्रबार मध्य-सहरको थायमदू ९बांगेमुढा० स्थति ४४ वर्ष पुरानो सामुदायकि घरमा डोजर चलाएको छ।

अदालतमा मुद्दा वचिाराधीन रहेको कागजपत्र देखाउँदा देखाउँदै महानगरले ठूलो संख्यामा नगर प्रहरी र जनपद प्रहरी बल प्रयोग गरेर स्थानीय बासन्दिालाई लछारपछार पार्दै डोजर चलाएको हो।

वभिन्नि सामुदायकि गतविधिमिा प्रयोग गर्न स्थानीयकै स्रोत र श्रमदानमा नर्मिाण गरएिको घरमा महानगरको डोजर चलेपछ िस्थानीय आन्दोलति भएका छन्। उनीहरूले महानगरको डोजर आतंकवरिूद्ध मुद्दा हाल्ने तयारी गरेका छन्।

ष्लखयतभअज
सबभन्दा पहलिा चर्चा गरौं — महानगरले डोजर चलाएको भवन कसले बनायोरु कनि बनायोरु

थायमदु भनेको काठमाडौं कोर-सटिीको माथल्लिो बस्ती अर्थात् इन्द्रचोकबाट पश्चमितर्फ ठमेल, थँहति,ि छत्रपाटी लगायत क्षेत्रको मध्य-भागमा पर्ने प्राचीन नेवार बस्ती हो, जसलाई हजिोआज बोलीचालीमा ॅबांगेमुढा’ भनन्छि।

महानगरले डोजर चलाएको घर यही बांगेमुढाको पुरानो सामुदायकि भवन हो। यसलाई स्थानीयहरू ॅथायमदु त्वाः छेँ’ भन्छन्। नेवार भाषामा ॅत्वा छेँ’ भनेको टोलको सामुदायकि घर हो। यो साबकिको वडा नम्बर २८ र हालको वडा नम्बर २५ मा पर्छ।

भ्कभधबकयातधबचष्अबलष्अ
हामीले यो घरको नर्मिाण-कथा र उपयोगतिाबारे बांगेमुढाका स्थानीय मल्ल के। सुन्दरसँग कुरा गर्‍यौं। नेपाल भाषाका प्रख्यात् लेखक मल्ल के। सुन्दर राजनीतकिर्मीसमेत हुन्।

उनका अनुसार जुन ठाउँमा सामुदायकि घर बनेको छ, त्यहाँ पहलिे सार्वजनकि शौचालय थयिो। वरपरका दुई-चारवटा टोलले त्यही ठाउँको शौचालय प्रयोग गर्थे। बस्ती बढ्दै गएपछ िसार्वजनकि शौचालयले टोल फोहोर हुन थाल्यो। त्यसपछ िस्थानीयकै पहलमा २०३३ सालमा सार्वजनकि शौचालय हटाएर सामुदायकि घर बनाउने नर्णिय भयो।

उक्त सामुदायकि घर बनाउँदा मल्ल के। सुन्दर आफैं पन िनर्मिाण समतिकिा सदस्य थएि।

ॅत्यो सरकारी जग्गा होइन, सार्वजनकि जग्गा हो। त्यसैले हामीले वभिन्नि कसिमिका सार्वजनकि गतविधिमिा प्रयोग होस् भनेर सामुदायकि घर बनाउने नर्णिय गरेका थयिौं,’ उनले सेतोपाटीसँग भने, ॅघर बनाउने नर्णिय त गर्‍यौं तर हामीसँग पैसा थएिन। हामीले स्थानीयकै स्रोत र जनश्रमदानमा दुई वर्ष लगाएर त्यो घर पूरा गर्‍यौं।’

उनका अनुसार २०३३ सालमा नर्मिाण सुरू भएको घर २०३५ सालमा मात्र पूरा भएको थयिो।

एमस्टार टेलिभिजन

एमस्टार टेलिभिजन

थप समाचार

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन्?

मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन्?

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

Next Post
डा.बाबुराम भट्टराई चुनाव नलड्ने

डा.बाबुराम भट्टराई चुनाव नलड्ने

चतिवन मेडकिल कलेज तोडफोडमा संलग्न १० जना पक्राउ

चतिवन मेडकिल कलेज तोडफोडमा संलग्न १० जना पक्राउ

सिराहामा ढल्यो जसपाको खम्बा, केन्द्रदेखि नगरसम्मका नेताले दिए सामूहिक राजीनामा

सिराहामा ढल्यो जसपाको खम्बा, केन्द्रदेखि नगरसम्मका नेताले दिए सामूहिक राजीनामा

यी हुन् कांग्रेसका ११० जना समानुपातिक उम्मेदवार

यी हुन् कांग्रेसका ११० जना समानुपातिक उम्मेदवार

एमाले जसपा गठबन्धनमा सामेल हुने प्रयासमा, जसपा २५ सिट पाउने !

एमाले जसपा गठबन्धनमा सामेल हुने प्रयासमा, जसपा २५ सिट पाउने !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन्?

मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन्?

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .