त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
काठमाडौँ , करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।...
काठमाडौँ , करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।...
सिरहा, किसानलाई सहुलियतका लागि सिरहाको धनगढीमाई नगरपालिकाले नगरक्षेत्रमा किसानहरुलाई प्रोत्साहन तथा कृषि क्षेत्रमा आधुनीकरण गर्ने उद्देश्यले “कृषि मिटरको विद्युत महशुल...
सिरहा, २७ असार।जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत्त एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना दिईरहेको भिडियो बाहिरिएको छ।...
सप्तरी, असार ३० गते । सप्तकोशी नदीमा खसेको मालवाहक ट्रक शनिबार निकालिएको छ । शुक्रबार बससँग ठोक्किएर कोशीमा खसेको मे...
सिरहा । सिरहाको गोलबजार न.पा ९ स्थित रहेको मारुती सिमेन्ट लि. कारखानामा एक मजदुरको दुर्घटनामा परी मृत्यु भएको हो ।...
कञ्चनपुर,चैत्र २८ गते ।सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर - १ बैरवास्थित बस्तीमा मंगलबार बिहान भएको आगलागीमा तीन घर जलेर नष्ट...
काठमाडौँ । देशका वभिन्नि स्थानबाट १४ जना लागुऔषधसहति पक्राउ परेका छन् । सन्धिुलीको हरहिरपुरगढी गाउँपालकिा(७ भुताहा र काभ्रेको समिानाबाट अवैध...
नेपाल राष्ट्र बैंकले आइतबार अन्तिम ऋणदाता सुविधा सम्बन्धि नियमावली जारी गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरेको यो सुविधा...
महोत्तरी । छोराको बिहेमा दाइजो लिएको निहुमा नेहा चौधरीकी ससुरा पनि पक्राउ परेका छन् । महोत्तरी रामगोपालपुर नगरपालिका ५ बस्ने...
मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]
© 2022: Mstar Television | All right reserved .