Bitu Singh

Bitu Singh

जनकपुरधामबाट  हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

जनकपुरधाम । जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटेका छन् ।   धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरको शुभश्री बचत तथा...

स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनमा मिर्चैयाले मधेस प्रदेशकै सर्वोत्कृष्ट अङ्क प्राप्त गरे ।

स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनमा मिर्चैयाले मधेस प्रदेशकै सर्वोत्कृष्ट अङ्क प्राप्त गरे ।

सिरहा । स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनको अन्तिम नतिजामा मिर्चैया नगरपालिका मधेस प्रदेशकै सर्वोत्कृष्ट अङ्क प्राप्त गरको छ । मधेस...

मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन

मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन

मिर्चैया नगरपालिकाको आयोजना र रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठान विराटनगरको प्रविधिक सहयोगमा मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन भएको...

सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै

सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै

सिरहा २० कार्तिक । सिरहाको गोलबजार नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै परिवार र...

सिरहामा प्रधानाध्यापक सहित तीन जनाले विद्यार्थीलाई निर्घात कुटे

सिरहामा प्रधानाध्यापक सहित तीन जनाले विद्यार्थीलाई निर्घात कुटे

सिरहाको सिरहा नगरपालिका वडा नं १२ स्थित सारस्वरनाथ माध्यमिक विद्यालयका एक विद्यार्थीलाई प्रधानाध्यापकसहित तीन जनाले कक्षाकोठामा थुनेर निर्घात कुटपिट गरेका...

नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संघको विद्यार्थी गठन कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संघको विद्यार्थी गठन कार्यक्रम सम्पन्न

सिरहा,२७ भदौ  ।  नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संघको विद्यार्थी गठन कार्यक्रम सम्पन्न भएको छ । नेपाल विद्यार्थी संघले...

चुरे दोहन रोक्न माग गर्दै मधेश आर्मीले बुझाए ज्ञापन पत्र

चुरे दोहन रोक्न माग गर्दै मधेश आर्मीले बुझाए ज्ञापन पत्र

काठमाडौँ । वातावरणीय सरोकारलाई सम्बोधन गर्न र प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न महत्वपूर्ण कदम चाल्दै मधेस आर्मी प्रधान सेनापतिले आज वन मन्त्रीलाई...

सिरहा- मिर्चैया शम्भु होटेलमा एक जनाको शव फेला परे

सिरहा- मिर्चैया शम्भु होटेलमा एक जनाको शव फेला परे

दिनेश शर्मा ,सिरहा। सिरहाको मिर्चैया नगरपालिका वडा न. ६ कटारी चोक स्थित रहेका शम्भु होटेलमा मृत अवस्थामा शव फेला परेको हो...

धनगढिमाई नगरपालिका आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति समीक्षा प्रतिवेदन कार्यक्रम सम्पन

धनगढिमाई नगरपालिका आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति समीक्षा प्रतिवेदन कार्यक्रम सम्पन

सिरहा । सिरहाको धनगढिमाई नगरपालिका आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति समीक्षा प्रतिवेदन कार्यक्रम सम्पन आर्थिक बर्ष २०७९/०८० धनगढिमाई नगरपालिकाको...

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

काठमाडौँ , करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका दुईजना कर्मचारीलाई निलम्बन गरेको छ ।...

Page 1 of 4 1 2 4

भर्खरै