Thursday, April 16, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

कृषि मिटरको महसुल धनगढीमाई नगरपालिकाले तिरिदियो

नगरक्षेत्रभित्र रहेका किसानले खेतीपातीका लागि जडान गरेको कृषि विद्युत् मिटरको महसुल तिरिएको हो ।

कृषि मिटरको महसुल धनगढीमाई नगरपालिकाले तिरिदियो

सिरहा, किसानलाई सहुलियतका लागि सिरहाको धनगढीमाई नगरपालिकाले नगरक्षेत्रमा किसानहरुलाई प्रोत्साहन तथा कृषि क्षेत्रमा आधुनीकरण गर्ने उद्देश्यले “कृषि मिटरको विद्युत महशुल भुक्तानी गर्ने कार्यक्रम“ रहेको हो ।

धनगढीमाई नगरपालिकाको आठौं नगरसभाबाट आ.व.२०७९।०८० मा नगरभित्रका कृषिहरुको कृषि मिटरको महसुल बुझाउने निणर्य भएकोले कुल जम्मा रकम रु.१८,२२,६१४.५/- को नेपाल विद्युत प्राधिकरणलाई तिरिदिएको छ । २०७९ साउन देखि हाल सम्मको कृषि मिटरको विद्युत महसुल भुक्तानीको गरेको हो ।

नगरपालिका नगरप्रमुख शिव शंकर महतो , प्रमुख प्रशासकीय अधिकृत श्री गोपाल प्रसाद बगाले , कृषि संयोजक श्री सूर्य नारायण यादव, कृषि शाखा प्रमुख श्री मसिलाल साह लगायत पत्रकारहरुको उपस्थितमा नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रलाई चेक हस्तानतरण गरेको छ ।

Bitu Singh

Bitu Singh

थप समाचार

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

Next Post
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

धनगढिमाई नगरपालिका आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति समीक्षा प्रतिवेदन कार्यक्रम सम्पन

सिरहा- मिर्चैया शम्भु होटेलमा एक जनाको शव फेला परे

चुरे दोहन रोक्न माग गर्दै मधेश आर्मीले बुझाए ज्ञापन पत्र

नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संघको विद्यार्थी गठन कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .