Thursday, October 16, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

सिरहा- मिर्चैया शम्भु होटेलमा एक जनाको शव फेला परे

दिनेश शर्मा ,सिरहा। सिरहाको मिर्चैया नगरपालिका वडा न. ६ कटारी चोक स्थित रहेका शम्भु होटेलमा मृत अवस्थामा शव फेला परेको हो । मृतक पाथीभरा कापी उद्योगका संचालक र गाडी साहु बिराटनगर- उप.न.पा. १० बस्ने २५ बर्षीय सिद्धान्त भट्टराई हुन् ।

उनले मार्केटिङका लागि सिरहा जाने क्रममा गाडी चालक सागर राईसँगै मिर्चैया स्थित सहदेव होटेलमा बास बसेका थिए । त्यस पश्चात स्थानीय व्यापारी रुपक यादब र सिद्धान्त भट्टराइ गाडी चालक सागर राईसँगै सहदेव होटेलमा मदिरा सेवन गरेका थिए ।

तर, पाथीभरा कापी उद्योगका संचालक बिराटनगर- उप.न.पा. १० बस्ने २५ बर्षीय सिद्धान्त भट्टराई थत मदिरा खान शम्भु होटेलमा पुगेको बताए ।

यता ,मृतक भट्टराईको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जानएको छ ।

Bitu Singh

Bitu Singh

थप समाचार

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

Next Post
चुरे दोहन रोक्न माग गर्दै मधेश आर्मीले बुझाए ज्ञापन पत्र

नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संघको विद्यार्थी गठन कार्यक्रम सम्पन्न

‘गोली खान छाती थापे, तर आत्मसमर्पण गरेनन्’

सिरहामा प्रधानाध्यापक सहित तीन जनाले विद्यार्थीलाई निर्घात कुटे

सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .