Thursday, October 16, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै

साह पासो लागेको स्थानमा रगत देखिएकाले आत्महत्या नभई हत्या भएको परिवारको आरोप

सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै

सिरहा २० कार्तिक । सिरहाको गोलबजार नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै परिवार र स्थानीयले चक्काजाम गरेका छन् ।

उनीहरूले मिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध पारी प्रदर्शन गरिरहेका छन् । गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह आफ्नै विद्यालयमा आइतबार बिहान मृत भेटिएका थिए ।

मिर्चैया नगरपालिका-६ का साह पासो लागेको स्थानमा रगत देखिएकाले आत्महत्या नभई हत्या भएको परिवारको आरोप छ । परिवारजनले घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने र उचित न्याय पाउनुपर्ने माग गरेका छन् ।

साहको शव पोस्टमार्टमका लागि टिचिङ्ग हस्पिटल काठमाडौं लगिएको छ । यता, प्रहरीले अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट आत्महत्याको संकेत देखिए पनि अनुसन्धान जारी रहेको जनाएको छ ।

Bitu Singh

Bitu Singh

थप समाचार

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

Next Post
मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन

स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनमा मिर्चैयाले मधेस प्रदेशकै सर्वोत्कृष्ट अङ्क प्राप्त गरे ।

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .