Monday, July 14, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संघको विद्यार्थी गठन कार्यक्रम सम्पन्न


नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संघको विद्यार्थी गठन कार्यक्रम सम्पन्न

सिरहा,२७ भदौ  ।  नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संघको विद्यार्थी गठन कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल विद्यार्थी संघले एक कार्यक्रमको आयोजना गरि क्षेत्र-३ प्रदेश क,ख र नगरपालिका,गाउपालिका स्तरिय बिद्यार्थी गठन कार्यक्रम एकैसाथ सम्पन्न गरिएको छ ।नेपाल विद्यार्थी संघले सिरहा क्षेत्र न-३का उपा-अध्यक्ष पदमा पप्पु यादब ,सचिबमा अनिष सिंह ,कोषा-अ- सरिता यादब,सह-सचिवमा- बिबेक सिंह र प्रदेश -३ (क) अध्यक्षमा मनोज यादब,उपा-अ सुनिल साह,सचिबमा दिनेश सिंह ,सह-सचिबमा जगदिश यादब,सह-सचिबमा सन्जय साह,कोषा-अ मन्जिला यादब, प्रदेश- ख मा अध्यक्षमा रन्जन यादब,उप-अध्यक्षमा राम यादब,सचिबमा महेश ठाकुर,सह-सचिबमा बिबेक कुमार यादब,सह-सचिब अकाश यादब,नगरका अध्यक्षमा -रामभरत साह ,उपा-अध्यक्षमा -अजय सिंह ,सचिबमा कृष्ण यादब लगयात जम्मा १०१ सद्स्य चयन गरिएको छ ।

नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमितिको उपा-अध्यक्ष जितेन्द्र यादब र सचिब बिनय कुमार यादबको अध्यक्षत्तामा कार्यक्रमको प्रारम्भ भएको थियो ।उक्त कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेसका जिल्ला सभापती रामचन्द्र यादब,बि.अ प्रदिप फाउन्डेशनका सन्स्थापक -भार्ती शिल्वाल ,बि.अ-नेपाली काङ्ग्रेसका जिल्ला सद्स्य रामसगुन यादब,प्रदेश -३ क का सभापती रामनारायण महतो,नगर सभापति राजदेब साह(लालबाबु)वडा न-४ का वडा अध्यक्ष -सकल देब यादब लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो

 

 

Bitu Singh

Bitu Singh

थप समाचार

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

Next Post
‘गोली खान छाती थापे, तर आत्मसमर्पण गरेनन्’

‘गोली खान छाती थापे, तर आत्मसमर्पण गरेनन्’

सिरहामा प्रधानाध्यापक सहित तीन जनाले विद्यार्थीलाई निर्घात कुटे

सिरहामा प्रधानाध्यापक सहित तीन जनाले विद्यार्थीलाई निर्घात कुटे

सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै

सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै

मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन

मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन

स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनमा मिर्चैयाले मधेस प्रदेशकै सर्वोत्कृष्ट अङ्क प्राप्त गरे ।

स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनमा मिर्चैयाले मधेस प्रदेशकै सर्वोत्कृष्ट अङ्क प्राप्त गरे ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .