Monday, March 2, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

शुद्ध खानेपानिबाट बन्चित छन शुद्धोधनबासी

शुद्ध खानेपानिबाट बन्चित छन शुद्धोधनबासी
कपिलवस्तु, फाल्गुण १८ कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं. १ का स्थानियबासीले आफुहरु शुद्ध पिउने पानिबाट बन्चित गरेको गुनासो गरेका छन् । नेकपा (एमाले) कपिलवस्तुको मिसन ग्रासरुट अभियान अन्तरर्गत संचालित वडा स्तरीय अभिमुखीकरण कार्यक्रममा यस्तो गुनासो गरेका हुन ।
एमाले वडा कमिटी उपाध्यक्ष हर्ख नारायण चौधरीले अभियानको अभिमुखीकरण कार्यक्रममा यस्तो गुनासो गरेका हुन । नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य द्रोणराज सुवेदीले प्रमुख अतिथीको आसनबाट बोल्दै जनताका समस्या समाधानमा आफुहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताउनु भयो । ग्रासरुट अभियान अन्तरर्गत चैत्र १ गते देखि चैत्र ७ गते सम्म टोलगत रुपमा जनस्तर सम्म पुग्ने निर्णय गरेको शुद्धोधन गाउँपालिका कमिटी सदस्य बुद्धिराज न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य एल.पि. बेल्बासे, जिल्ला कमिटी सदस्य मदु बेल्बासे, गौरीशंकर थारु, एमाले शुद्धोधन गाउँ कमिटी उपाध्यक्ष नूरुल लुक शेष लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम वडा कमिटी अध्यक्ष ठाकुर प्रसाद ढकालको अध्यक्षता,उपाध्यक्ष हर्ख नारायण चौधरीको स्वागत मन्तब्य र त्रिलोचन भुसालको संचालनमा सम्पन्न कार्यक्रममा पालिका तथा वडा स्तरका नेता, कार्यकर्ता, संगठित सदस्यको उपस्थिती रहेको भएको नेकपा (एमाले) वडा कमिटीले जनाएको छ ।
Bitu Singh

Bitu Singh

थप समाचार

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

Next Post
कपिलवस्तु बहुमुखी क्याम्पस अनुदान आयोगको उच्च शिक्षामा उत्कृष्टताको प्रबर्द्धन कार्यक्रममा छनोट

कपिलवस्तु बहुमुखी क्याम्पस अनुदान आयोगको उच्च शिक्षामा उत्कृष्टताको प्रबर्द्धन कार्यक्रममा छनोट

दाइजो लएिको कसुरमा नेहा चौधरीकी ससुरा पक्राउ

दाइजो लएिको कसुरमा नेहा चौधरीकी ससुरा पक्राउ

यी ९ अवस्थामा बैंकहरूले पाउने छन् अन्तमि ऋण सुविधा

यी ९ अवस्थामा बैंकहरूले पाउने छन् अन्तमि ऋण सुविधा

लागुऔषधसहित १४ जना पक्राउ

लागुऔषधसहित १४ जना पक्राउ

कञ्चनरुपको वैरवमा आगलागी हुँदा तीन घर जलेर नष्ट,

कञ्चनरुपको वैरवमा आगलागी हुँदा तीन घर जलेर नष्ट,

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .