समाचार

काठमाडौं कोर-सिटीको ४४ वर्ष पुरानो सामुदायिक घरमा चल्यो महानगरको डोजर

सर्वोच्च अदालतमा वचिाराधीन मुद्दासमेत बेवास्ता गर्दै काठमाडौं महानगरपालकिाले शुक्रबार मध्य-सहरको थायमदू ९बांगेमुढा० स्थति ४४ वर्ष पुरानो सामुदायकि घरमा डोजर चलाएको...

Read more

रुस–युक्रेन शान्तिका लागि प्रधानमन्त्री मोदी, पोपसहितको प्यानल गठन गर्नुपर्छ — मेक्सिको

मेक्सिकोले रुस र युक्रेनबीच मध्यस्थता गर्न प्रधानमन्त्री नरेन्द्र मोदी, पोप फ्रान्सिस र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सम्मिलित परिषद्ले प्रस्ताव गरेको...

Read more

उत्तर कोरियाद्वारा पूर्वीसागरमा ब्यालेस्टिक मिसाइल प्रहार

एजेन्सी –  उत्तर कोरियाले आइतबार पूर्वीसागरमा एक अज्ञात ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । दक्षिण कोरियासँग संयुक्त अभ्यासअघि आणविक शक्तिद्वारा...

Read more

प्रधानमन्त्रीको दौडमा नरहेको प्रचण्डको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू प्रधानमन्त्रीको दौडमा नरहेको दावी गर्नुभएको छ । चितवनमा सोमबार...

Read more

रुसमा व्यापक रुपमा प्रदर्शन चर्किएपछि राष्ट्रपति पुटिन गोप्य महलमा

रुसमा प्रदर्शन चर्किएपछि राष्ट्रपति भ्लादिमिर पुटिन कृष्ण सागरको तटमा रहेको आलिसान गोप्य महलमा पुग्नुभएको छ । उहाँले युक्रेन युद्धका लागि...

Read more

कपिलवस्तुमा प्रहरीद्वारा पत्रकार काेरी माथी दुर्व्यवहार पत्रकार संगठनको ध्यानाकर्षण , कार्यवाहीकाे माग

कपिलवस्तुमा प्रहरीद्वारा पत्रकार काेरी माथी दुर्व्यवहार पत्रकार संगठनको ध्यानाकर्षण , कार्यवाहीकाे माग कपिलवस्तु : नेपाल प्रेस चाैतारी जिल्ला कार्यसमिति सदस्य...

Read more

पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने कोइराला समूहको निर्णय

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका विद्रोही नेताहरुको भेलाले पार्टी कार्यालयमा धर्ना दिने निर्णय गरेको छ । सोमबार...

Read more

मनास्लु आधार शिविरमा हिमपहिरो, १२ घाइते

काठमाण्डौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र...

Read more

कांग्रेसले चुनावी घोषणापत्रका लागि प्रविधिमार्फत् सुझाव संकलन गर्दै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि प्रविधिमार्फत् सुझाव संकलन...

Read more

धनुषा क्षेत्र नं. २ का एमाले प्रभावशाली नेता गंगाराम यादवले पार्टी छाडे

जनकपुरधाम । नेकपा एमालेका केन्द्रिय सल्लाहकार समिति सदस्य गंगाराम यादवले पार्टी छाडेका छन् । जनकपुरधाममा सोमबार बिहान पत्रकार सम्मेलन गरी उनले...

Read more
Page 5 of 5 1 4 5