सिरहा, २४ असोज । सिरहा क्षेत्र नम्वर २ अन्तर्गत प्रदेश ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि शत्रुधन प्रसाद सिंहले मनोनयन दर्ता गरेका छन् ।
पूर्व राज्यमन्त्री तथा सविंधान सभा सदस्य सिंहले एमालेका प्रवेश गरी नागरिक समाज तथा दलहरुको स्वेच्छाचारीता र भ्रष्टाचारको विरुद्ध, जनता उन्मुक्ति र सुशासनको लागि घोषणा गरेका छन् ।
सिंहले सम्पुणर् न्याय प्रेमी जनसमुदाय र्कायकर्ताको साथ सहयोग रहियो भने हामीले सुनिश्चित विजय हुन्छ बताए ।
यता,नेकपा एमाले पार्टीका नेता देबेन्द्र सिंहले भनि हामी जनताको हकहितमा काम गर्दै आएका छौं ।