Wednesday, March 4, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गरे आन्तरिक आयस्रोतबाट करारका कर्मचारीको तलब बृद्वि ।

करारका कर्मचारीहरु समेत पालिकाको सेवा चुस्तदुस्त र सेवाग्राहीलाई कुनै किसिमका कठिनाई नहोस भने

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले गरे आन्तरिक आयस्रोतबाट करारका कर्मचारीको तलब बृद्वि ।

राधेश्याम कुशवाहा, सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीको तलब १५% तलब बृद्वि गरेको छ ।
गाउँपालिकाले आन्तरिक आयश्रोतबाट तलबभक्ता पाउने करारका कर्मचारीहरुको तलबमा साउन १ गतेदेखि लागु हुने गरी १५ प्रतिशत बृद्वि गर्ने निणर्य गरेको छ ।
स्थानिय सरकारले तलब बृद्वि गर्ने निणर्य गरेपछि करारमा कार्यरत कर्मचारीले राहतको सास फेर्न पाएको छ ।

स्थानिय सरकार निर्माण भएको ५ बर्षसम्म समेत विभिन्न क्षेत्रमा कार्यरत करार कर्मचारीको तलब बृद्वि नभएपछि कर्मचारीहरु निराश बनेका थिए । तलब बृद्वि भएपछि करारका कर्मचारीले खुशि हुनुको साथै काम गर्ने उत्साह थपिएको करारमा कार्यरत कर्मचारी अविनाश महतो बताउँछन ।

करारका कर्मचारीहरु समेत पालिकाको सेवा चुस्तदुस्त र सेवाग्राहीलाई कुनै किसिमका कठिनाई नहोस भने अहोरात्र खटिदै आएपनि तलब बृद्वि हुन सकेका थिएन ।सरकारले वजेट भाषण मार्फत बर्षेनि स्थायी कर्मचारीहरुको तलब बृद्वि गर्दै आएका थिए । उनले भने ।
तर महगीं अकाशिएपनि करारमा कार्यरत कर्मचारीहरुको तलब विगत ५ बर्षदेखि बृद्वि नहुदाँ करारका कर्मचारी निराश बन्दै आएका थिए भने कतिपय जागिर छोडेर वैदेशिक रोजगारमा पलायन हुने स्थितिमा पुगेका थिए ।

विश्वव्यापी महामारीका कारण स्थानिय स्तरमा महगीं अत्याधिक बृद्वि भएका कारण करारमा कार्यरत कर्मचारीहरुलाई घरखर्च चलाउन धौधौ पर्दै आएको करारमा कार्यरत अर्का कर्मचारी दिनेश साह बताउँछन ।
हामीहरुको तलब बद्वि नहुदाँ हामीमाथि विभेद हुदै आएको महसुस गर्दै आएको थिए । उनले भने । तलबमा बद्वि भएपछि काम गर्ने मनोबल बढनुको साथै जिवकोपार्जनमा सहज उहाँको कथन थियो ।

।

स्थायी तथा अस्थायी दुवै प्रकारका कर्मचारीलाई गाउँपालिकाले समान व्यवहार गर्न, तलबभक्ता तथा सुविधामा भएको विभेद हटाई समान व्यवहार देखाउन करारका कर्मचारीलाई तलब बृद्वि गर्ने निणर्य गरेको चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतो बताउँछन।

विश्वव्यापी आर्थिक संकटका कारण स्थानिय स्तरमा महगींमा समेत चरम बृद्वि भएको छ । यसले स्थायी तथा करार सबै प्रकारका कर्मचारीलाई समान रुपले प्रभाव पारेको छ । त्यसैले हाम्रो गाउँपालिकामा कार्यरत सम्पूणर् कर्मचारीहरुको मंहगीको समस्यालाई ध्यानमा राखी नियम कानुनको अधिनमा रहि तथा श्रोत साधनको उपलब्धताको आधारमा उक्त निणर्य लिएको बताए ।

सर्लाहीका अन्य पालिकाले सडक, भवन तथा नाला निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपनि चन्द्रनगर गाउँपालिकाले शिक्षा तथा स्वास्थ, समाजिक विकास, मानवअधिकार तथा मानव विकासका मुलभुत क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका उहाँले थपे ।

गाउँपालिकाका स्थानिय स्तरमा कुसंस्कार, कुरिती, अशिक्षा, गरिबी तथा बेरोजगारी लगायत कुराहरु विकासका लागि मुख्य बाधक र चुनौतीका रुपमा रहेका छन । उहाँले आफनो ५ बर्षे कार्यकालमा शिक्षा, स्वास्थ तथा सर्वसाधारणको रोजगारीे सुनिश्चित गरी आम नागरिकहरुको जिवन स्तर उकास्ने र नागरिकलाई परिवर्तनको महसुस हुने गरी विकास गरेर देखाउने दाबी गरे ।

चन्द्रनगर गाउँपालिकाका नियमानुसार उपयुक्त देखिएका कर्मचारी तथा जनप्रतिनिधीको २०७९ साउन देखि असोज सम्मको तलब र सेवा सुविधा निकासा गरि सकिएको तथा तिहार विदा अगाडी सबैको बैंक खातामा डिपोजिट भई सक्ने लेखापाल सुनिल कुमार साहले जानकारी दिए ।

देशमा बढदो महगीं र नेपाल सरकारले स्थायी कर्मचारीको तलबमा गरेको १५ प्रतिशत बृद्विलाई मध्यनजगर गर्दै चन्द्रनगर गाउँकार्यपालिकाको २०७९ साउन २९ गते बसेको बैठकले आफनो गाउँपालिकामा कार्यरत करारका कर्मचारीको तलब बढाउने निणर्य गरेका थिए ।

यस निणर्यसंगै गाउँपालिका मातहतका गाउँपालिकाको कार्यलय, वडा कार्यलय, स्वास्थ, शिक्षा, कृषि, पशु लगायतका सम्पूणर् कार्यलय, शाखा उपशाखामा कार्यरत करार कर्मचारीहरुको तलब १५ प्रतिशतले बृद्वि हुने भएको छ ।राधेश्याम कुशवाहा

Bitu Singh

Bitu Singh

थप समाचार

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

Next Post
आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन

आचारसंहिता पालना गर्न राजनीतिक दल र उम्मेदवारलाई आयोगको सात बुँदे निर्देशन

धर्म परिवर्तनका नाममा आउने रकम रोक्न मधेशी आयोगको सुझाव

धर्म परिवर्तनका नाममा आउने रकम रोक्न मधेशी आयोगको सुझाव

काठमाडौंमा भूकम्प धक्का महसुस

काठमाडौंमा भूकम्प धक्का महसुस

सिरहाको कल्याणपुरमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गयो ।

सिरहाको कल्याणपुरमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गयो ।

उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .