Wednesday, March 11, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

चुरे दोहन रोक्न माग गर्दै मधेश आर्मीले बुझाए ज्ञापन पत्र

मधेशमा भइरहेको जथाभावी दोहन रोक्न माग गर्दै मधेश आर्मीले वन तथा वातावरण मन्त्री वीरेन्द्र प्रसाद महतोलाई ज्ञापनपत्र बुझाएको छ ।

चुरे दोहन रोक्न माग गर्दै मधेश आर्मीले बुझाए ज्ञापन पत्र

काठमाडौँ । वातावरणीय सरोकारलाई सम्बोधन गर्न र प्राकृतिक स्रोतसाधनको संरक्षण गर्न महत्वपूर्ण कदम चाल्दै मधेस आर्मी प्रधान सेनापतिले आज वन मन्त्रीलाई ज्ञापनपत्र बुझाउदै अवैध उत्खननलाई तत्काल रोक्न माग गरेका छन्।

मधेश मर्भुमिकरण हुने संकट निकट भविष्यमा नै देखा पर्ने सक्ने स्थिति उत्पन्न भई हाम्रो अस्तित्व पनि खतरामा पर्ने देखिएकोले समयमा नै  गैर कानूनी गतिविधि नदीजन्य पदार्थ जस्ता उत्खननलाई वन तथा वातावरण मन्त्री माननीय बिरेन्द्र प्रसाद महतोलाई ध्यानाकर्षण गराउँदै यथाशीघ्र कारवाहीको लागि माग गरेका छन्।

चुरे क्षेत्रको बिग्रदो वातावरणीय अवस्थाले गर्दा वातावरणीय सेवाको अनिश्चितताहुन पुगेकोले उत्पादकत्वमा ह्रास आई विपद जन्य घट्नाहरूमा वृद्धि भएको अवस्थालाई प्राकृतिक श्रोतको दोहन रोकी क्षयिकरण प्रक्रिया न्यूनीकरणका क्रियाकलाप सञ्चालन गरी वातावरणीय सेवाको दिगो उपलब्धता सुनिश्चितता गर्न अत्यावश्यक भएकोले चुरे तराई मधेश भूपरिधिमा पारेको प्रतिकूल प्रभावप्रति संवेदनशील हुन् अत्यन्त जरुरी देखिन्छ ।

क्रसर माफिया लगायत ग्राभेल माफियाहरूले सम्बन्धित निकाय बाट बिना दर्ता खानी सञ्चालन गरिरहेका छन् । अवैध उत्खनन गतिविधिहरू लामो समयदेखि जारी छन्, र वातावरणीय परिणामहरू चिन्ताजनक छन्। जसले वन विनाश, माटोको क्षय र प्राकृतिक पानीका स्रोतहरूलाई प्रतिकूल प्रभाव गर्दछ ।  अवस्था गम्भीर हुँदाहुँदै पनि यस्ता गैरकानूनी गतिविधिलाई नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै ठोस पहल नगरेको देख्दा दुःख लागेको छ । देखावटी अनुगमन दर्जनौँ पटक गरिसकेका छन् यदपि कुनै ठोस निणर्य नलिएकै कारण २४ घण्टा नबित्दै फेरी उत्खनन सञ्चालनमा आउने गरेको पाइएको छ ।

प्रवर्तन र जवाफदेहिताको अभावले अपराधीहरूलाई दण्डहीनताका साथ आफ्नो विनाशकारी अभ्यासहरू जारी राख्न अनौपचारिक रुपमा अनुमति दिँदै उनीहरूलाई हौसला दिएको छ। फलस्वरूप, प्रभावित समुदायहरू असहाय र निराशाको अवस्थामा रहेको ज्ञानपन पत्रमा उल्लेखित छ ।

सिरहा जिल्लाको विभिन्न क्षेत्रमा विशेषगरी नरहा गाउँपालिका वडा नम्बर ३, गोलबजार नगरपालिका वडा नम्बर ९,१०, कमला नदी, धनगढीमाई नगरपालिका-८, गणेशमानचारनाथ नगरपालिका लगायतका क्षेत्रमा बन जङ्गल फडानी समेत गरी व्यापक अवैध उत्खनन भइरहेको हुदाँ सचेत नागरिकको हैसियतले हाम्रो ध्यानाकर्षण भएको छ । यस विषयमा वन तथा वातावरण मन्त्रीको गम्भीर ध्यानाकर्षण गराई यथाशीघ्र कारवाही लागि जोरदार माग गरेको मधेश आर्मीका प्रमुख चन्द्र यदुवंशीले बताए।

मधेश आर्मीको ज्ञानपत्र :

Bitu Singh

Bitu Singh

थप समाचार

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

Next Post
नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संघको विद्यार्थी गठन कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संघको विद्यार्थी गठन कार्यक्रम सम्पन्न

‘गोली खान छाती थापे, तर आत्मसमर्पण गरेनन्’

‘गोली खान छाती थापे, तर आत्मसमर्पण गरेनन्’

सिरहामा प्रधानाध्यापक सहित तीन जनाले विद्यार्थीलाई निर्घात कुटे

सिरहामा प्रधानाध्यापक सहित तीन जनाले विद्यार्थीलाई निर्घात कुटे

सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै

सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै

मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन

मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .