Thursday, January 15, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

सिरहाको कल्याणपुरमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गयो ।

चालक र केरा ब्यापारीको दुर्घटना स्थानमै मृत्यु

सिरहाको कल्याणपुरमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गयो ।

सिरहा, सिरहाको कल्याणपुर नगरपालिका वडा नं. १० स्थित परचिल्वा र नवकाटोल बीचमा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गयो ।

सिरहामा छठ पर्वको केरा बोकेको ट्याक्टर दुर्घटना हुँदा  ज्यान गएको छ । आज बिहान करिब ४ः०० बजेमा दुर्घटना भएको हो ।

सुनसरीको भन्टावारीबाट केरा खरिद गरी आउने क्रममा कल्याणपुर नगरपालिका नवकाटोल र प्रचिल्वा सडक खण्डमा वान टेस्ट नम्बरको ट्याक्टर दुर्घटना भएको कल्याणपुर प्रहरीले जनाएको छ । स्थानियका अनुसार लगातार २४ घन्टादेखि ट्याक्टर चलाएको निद्राको कारण दुर्घटना भएको छ ।

दुर्घटनामा परी सिरहाकै कलयाणपुर नगरपालिका ४ महुलिया निवासी २६ बर्षीय चालक कमल यादव (छेदु ) र कल्याणपुर नगरपालिका ११ निवासी ५२ बर्षीय व्यापारी दुखीया साहको मृत्यु भएको छ । दुर्घटनामा चालक र केरा ब्यापारीको दुर्घटना स्थानमै मृत्यु भएको ईलाका प्रहरी कल्याणपुरले जनाएको छ ।

Bitu Singh

Bitu Singh

थप समाचार

पाकिस्तानको फैसलाबाद कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या २० पुग्यो

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन?

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

Next Post
उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

प्रहरी प्रशासन मूकदर्शक,चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग रोकिएन

नक्कली मतपत्र मगाउनेमा भारतको बिहारका मुस्लिम समुदायलाई प्रयोग गर्दै जसपा अध्यक्ष यादव

बरियारपट्टीमा सालनाल सहित शिशु फेला

बरियारपट्टीमा सालनाल सहित शिशु फेला

गुणस्तरीय शिक्षाको हब बन्दै प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

पाकिस्तानको फैसलाबाद कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या २० पुग्यो

पाकिस्तानको फैसलाबाद कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या २० पुग्यो

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन?

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन?

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .