Saturday, March 14, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

सिरहाको बरियारपट्टीमा फाइवर वाला कम्बल वितरण

सिरहाको बरियारपट्टीमा फाइवर वाला कम्बल वितरण

सिरहा,बरियारपट्टी । चिसोबाट जोगाउन सिरहा बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा शेर गण चोहर्वा सेना प्रमुख सुमन थापा ( कर्नेल) को सहयोगमा र सिरहा बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का  पत्रकार मुकेश कुमार यादवको पहलमाअशक्त लाई सनिवार घरमै पुगी फाइवर वाला कम्बल वितरण गरेको छ।

न्यानो कपडाको अभावमा चिसोले कठ्याङ्ग्रिएर बसिरहेका विपन्न, दलित, अशक्त, नागरिकको गाउँपालिका पुगेर फाइवर  कम्बल वितरण गरेपछि उनीहरुले खुशी व्यक्त गरे। चिसो मौसममा सिरहाको शेर गण चोहर्वा वाट नेपाली सेनाले हामिहरुलाई घरमा आई फाइवर कम्बल दिएर ठूलो सहयोग गरेकोमा खुशी प्रकट गर्दै जगदीश यादवले धन्यवाद दिइन्।
वितरणमा सहभागी स्थानीय बुद्धिजीवि कार्यपालिका सदस्य इन्दल यादव अन्नत ,भुपू कार्यपालिका सदस्य सुरेन्द्र ठाकुर,जोगिन्द्र कामत,केदारनाथ ठाकुर,सन्तोष यादव र समाजसेवी राजेन्द्र यादव स्थानीय लगायतको बाक्लो उपस्थिति थियो ।

केहि दिन यता बल्ल दिउँसो मधुरो घाम लागे पनि बिहान बेलुका अत्याधिक चिसो हुने गरेकाले गरिब, विपन्न र आशक्त वर्गका सर्वसाधारण शीतलहरको मारमा परेका छन्।
सेवा नै धर्म हो , सच्चा धर्म नै समाजिक परिवर्तणको जग हो।मानवले मानवतालाई विर्सनु हुन र सहयोगको खाचो हुने मानवलाई सहयोग गर्न सके बास्तविक धर्म हो समाजसेवी राजेन्द्र यादव भने ।

Bitu Singh

Bitu Singh

थप समाचार

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

Next Post
सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई ।

सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई ।

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

सिरहामा अधीकान्स डेरी मापदण्ड विपरीत

अयोध्यामा कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

अयोध्यामा कार्यक्रमकाबीच औपचारिक देवशीला हस्तान्तरण

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु बि.क. निर्बिरोध निर्बाचित

राष्ट्रिय दलित पत्रकार संघ कपिलवस्तुको अध्यक्षमा शम्भु बि.क. निर्बिरोध निर्बाचित

कृष्णनगर ३ मा निःशुल्क आँखा शिविर, २ सय ५० जना लाभान्वित

कृष्णनगर ३ मा निःशुल्क आँखा शिविर, २ सय ५० जना लाभान्वित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .