Sunday, March 15, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

सिरहाको कल्याणपुरमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गयो ।

चालक र केरा ब्यापारीको दुर्घटना स्थानमै मृत्यु

सिरहाको कल्याणपुरमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गयो ।

सिरहा, सिरहाको कल्याणपुर नगरपालिका वडा नं. १० स्थित परचिल्वा र नवकाटोल बीचमा ट्याक्टर पल्टिँदा दुई जनाको ज्यान गयो ।

सिरहामा छठ पर्वको केरा बोकेको ट्याक्टर दुर्घटना हुँदा  ज्यान गएको छ । आज बिहान करिब ४ः०० बजेमा दुर्घटना भएको हो ।

सुनसरीको भन्टावारीबाट केरा खरिद गरी आउने क्रममा कल्याणपुर नगरपालिका नवकाटोल र प्रचिल्वा सडक खण्डमा वान टेस्ट नम्बरको ट्याक्टर दुर्घटना भएको कल्याणपुर प्रहरीले जनाएको छ । स्थानियका अनुसार लगातार २४ घन्टादेखि ट्याक्टर चलाएको निद्राको कारण दुर्घटना भएको छ ।

दुर्घटनामा परी सिरहाकै कलयाणपुर नगरपालिका ४ महुलिया निवासी २६ बर्षीय चालक कमल यादव (छेदु ) र कल्याणपुर नगरपालिका ११ निवासी ५२ बर्षीय व्यापारी दुखीया साहको मृत्यु भएको छ । दुर्घटनामा चालक र केरा ब्यापारीको दुर्घटना स्थानमै मृत्यु भएको ईलाका प्रहरी कल्याणपुरले जनाएको छ ।

Bitu Singh

Bitu Singh

थप समाचार

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

Next Post
उपेन्द्र यादवकाे निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

प्रहरी प्रशासन मूकदर्शक,चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग रोकिएन

नक्कली मतपत्र मगाउनेमा भारतको बिहारका मुस्लिम समुदायलाई प्रयोग गर्दै जसपा अध्यक्ष यादव

बरियारपट्टीमा सालनाल सहित शिशु फेला

बरियारपट्टीमा सालनाल सहित शिशु फेला

गुणस्तरीय शिक्षाको हब बन्दै प्रत्येक बर्ष एच भीएन बिधा निकेतनद्वारा कल्चरल कार्यक्रम मनाइदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .