Wednesday, March 4, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

कपिलवस्तुमा प्रहरीद्वारा पत्रकार काेरी माथी दुर्व्यवहार पत्रकार संगठनको ध्यानाकर्षण , कार्यवाहीकाे माग

कपिलवस्तु : नेपाल प्रेस चाैतारी जिल्ला कार्यसमिति सदस्य , राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति सदस्य एवं अवधी पत्रकार संघ कपिलवस्तु कार्यसमिति सदस्य पत्रकार धनी राम काेरी माथि फाेटाे र भिडियो बनाउने क्रममा प्रहरीले दुर्यब्यवहार पत्रकार संगठनहरुले प्रेस विज्ञप्ति निकालेर कार्यवाहीकाे माग गरेका छन् ।  

अाइतवार दिउसो ४ बजेर २० मिनेटकाे समयमा महाराजगन्ज नगरपालिका वडा नं १ बस्ने धनी राम काेरी माथि प्रहरीले श्री बुद्ध पद्य माध्यमिक विद्यालयकाे खेल मैदानमा म्यादी प्रहरी छनाेट भइरहेको स्थानमा पत्रकार काेरीलाई प्रहरीले गाली गलौज तथा दुर्यब्यहार गरेको पत्रकार धनीराम कोरिले आफ्नो फेसबुक वालबाट जानकारी गराएका छन् ।  

प्रहरीले माेबाइल खाेसेर , दुर्ववहार र अपशब्दको प्रयोग गरेको पत्रकार कोरिले बताएका छन् । पत्रकारलाई थुन्ने , मुख फाेड्ने लगायतको धम्की सहित गाली गलाैज समेत गरेको पत्रकार धनीराम कोरिले बताएका छन् ।

पत्रकार धनी राम काेरी साझा टेलिभिजन , रेडियो , पत्रपत्रिका र विभिन्न अनलाइन संचार मध्यमहरुमा कपिलवस्तु जिल्ला भित्र रहेर काम गर्दै अाउनु भएको छ ।

सो घटनापछि प्रेस चाैतारी नेपाल र राष्ट्रिय दलित पत्रकार संघ नेपाल कपिलवस्तु शाखाले प्रेस बिज्ञप्ति जारी गर्दै घटनाम गम्भीर ध्यानाकर्षण भएको बताउदै दोषीलाइ कारबाहीको माग गरेको छ ।

एमस्टार टेलिभिजन

एमस्टार टेलिभिजन

थप समाचार

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

Next Post
समुन्द्र मुनि गुजारात देखि मुम्बईको बीचमा बुलेट ट्रेन संचालन हुने

रुसमा व्यापक रुपमा प्रदर्शन चर्किएपछि राष्ट्रपति पुटिन गोप्य महलमा

प्रधानमन्त्रीको दौडमा नरहेको प्रचण्डको दावी

उत्तर कोरियाद्वारा पूर्वीसागरमा ब्यालेस्टिक मिसाइल प्रहार

रुस–युक्रेन शान्तिका लागि प्रधानमन्त्री मोदी, पोपसहितको प्यानल गठन गर्नुपर्छ — मेक्सिको

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .