Sunday, November 2, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो


खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

मुगु। मुगुको पश्चिमी भेगमा पर्ने खत्याडगाँउपालिका वडा नम्बर १० का कृषकले लगाएको धानमा बाला नलागेपछि खेतमै आगो लगाएका छन्।

खडेरी परेर धान उत्पादन नभएपछि कृषक आक्रोशित बनेका हुन्। गत जेठ-असारमा खत्याडगाँउपालिका वडा नम्बर १० ह्रायाङ्खु गाँउका कृषकले लगाएको धानमा फल नलागेपछि कृषक चिन्तित बनेका हुन्। उक्त क्षेत्रका एक सय २५ घर परिवारले धान लगाएको खेतमा आगो लगाएका हुन्।

हयाङ्खु बासीहरुको मुख्य खाद्यान्न बाली धान हो। भुवा अर्थात पाखे खेत गर्ने जमिन निकै कम भएको हुँदा बर्षभरी धान खतीमार्फत जीवन निर्वाह गर्दै आएका कृषक खडेरीको मारमा परेका हुन्।

खत्याड गाउँपालिका १० का ६५ बर्षीय कृषक धनलाल रोकायाका अनुसार धान रोप्ने समयमा आकाशबाट पानी परेन, खडेरी पर्यो अनि अनि बाला लागेन। ‘धानबालीमा फल छैन्, सिंचाइको कुलो बाढीले बगायो त्यसैले यसबर्ष भोकमरी होला जस्तो छ। भारत जाने अवस्था छैन, अब परिवारको विचल्ली हुनेभयो। यस्तो अवस्थामा तीन तहको सरकारबाट राहत पाउने आशामा छौं,’ उनले भने।

अर्का कृषक चन्द बहादुर रोकाया अर्को बर्ष धानको विउकै अभाव हुने दुखेसो पोख्छन्। पालिका अध्यक्ष अज बहादुर शाहीका अनुसार समयमा आकाशे पानी नपर्दा धान बालीमा खडेरी भएको हो। यस्तो अवस्थामा स्थानीय, प्रदेश र केन्द्रीय सरकारबाट राहतका लागि पहल गर्ने उनले बताए।

एमस्टार टेलिभिजन

एमस्टार टेलिभिजन

थप समाचार

मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन्?

मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन्?

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

खडेरीले धान उत्पादन नभएपछि कृषकले खेतमै लगाए आगो

मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन्?

मन्त्रालयमै डेरा जमाएका मन्त्री महावीर पुन के गर्दैछन्?

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .